पोखरा लेखनाथ-२७, परमार्थनगर, डाँडाकोनाकमा आयोजित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ। वरिष्ठ समाजसेवी गमबहादुर गुरुङद्वारा आयोजित उक्त यज्ञमा प्रमख वाचक भागवत भाष्कर रोहितराज महाराज गुरुङ रहेका छन्। महायज्ञको विहीवार समापन हुँदैछ। तस्विर : आदर्श समाज

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७४
IMG_9121

Related News

सम्बन्धित समाचार

hero news full width