पोखरा लेखनाथ-२७, परमार्थनगर, डाँडाकोनाकमा आयोजित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ। वरिष्ठ समाजसेवी गमबहादुर गुरुङद्वारा आयोजित उक्त यज्ञमा प्रमख वाचक भागवत भाष्कर रोहितराज महाराज गुरुङ रहेका छन्। महायज्ञको विहीवार समापन हुँदैछ। तस्विर : आदर्श समाज

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७४
IMG_9121

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…
  • गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सपना प्रधान…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…
  • गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । मेडिकल कलेजका करिब…

hero news full width