राष्ट्रिय प्रजातान्त्रिक महिलाको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७४
dav

dav

पोखरा, २४ फागुन। १०८ औं नारी दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीले शुभकामना आदानप्रदान गरेको छ।

प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय आमन्त्रित सदस्य शिवप्रसाद चालिसेले महिलालाई उचित स्थान दिनुपर्छ भन्ने एकमात्र पार्टीराप्रपा भएको बताउँदै विचलित नभइकन अगाडि बढ्न आग्रह गरे। उनले महिला शक्ति एक भई संगठनप्रति दत्तचित्त भई लाग्न समेत आग्रह गरे। कार्यक्रममा कास्कीका अध्यक्ष जयलाल पुन, जिल्ला उपाध्यक्ष जगत सुवेदी, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोला, महिला नेतृ कुन्तीकुमारी गुरुङ, सीता जिसी, जिल्ला कोषाध्यक्ष रञ्जना सेन पौडेल लगायतले नारी दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष कृष्णकुमारी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु खड्का कार्कीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • लायन्स पोखरा नर्थको छैटौं चार्टरनाइट

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    हेमजा । लायन्स क्लब पोखरा नर्थको छैंटौं चार्टर नाइट कार्यक्रम भएको छ । पोखरा २५ का अध्यक्ष मोतीराज तिमिल्सिनाले कार्यक्रम…
  • प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’

    आदर्श समाज सम्वाददाता असार ३०, २०८१
    पोखरा । प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • डेभिज फल सहकारीको १४ औं वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ ले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको…
  • लेकसिटी कलेजमा डिटिटिपी कोर्स

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरले नियमित पठन पाठनका अलावा विद्यार्थीहरुको विकासका लागि इन्टरनेसनल फाउण्डेसन फर…

hero news full width