काठमाडौ २१ फागुन । प्रतिनिधिसभाको अन्तरिम कार्यविधि-२०७४ पारित भएको छ । प्रतिनिधिसभाको सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको हो।
बैठकले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि-२०७४ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको नाम मनोनयन गरेको छ। खगराज अधिकारी, मनबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्णर उमाशंकर अरगरियालाई मनोनित गरिएको छ। राष्ट्रियसभाको अन्तरिम कार्यविधि-२०७४ पनि सोमबार पारित भएको छ।
बैठकले राष्ट्रियसभाको अन्तरिम कार्यविधि-२०७४ अनुसार अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्न पर्शुराम नेघी गुरुङ, राधेश्याम अधिकारी र कालिबहादुर मल्ललाई मनोनयन गरेको छ।
दुवै सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो। दुवै सभाको बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ।
Related News
सम्बन्धित समाचार
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
प्रधानन्यायाधीशमा राउत नियुक्त
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह
संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१