पोखरा, २१ फागुन ।लायन्स क्लव अफ पोखरा स्टकले तनहुँको शुक्ला गण्डकी १ मा रहेको अन्तर्राष्ट्रिय युवा वर्ष आधारभूत विद्यालयलाई फर्निचर सामग्री सहयोग गरेको छ। अध्यक्ष गोकुल रिमालको नेतृत्वमा गएको क्लव टिमले एक थान दराज, ४ थान टेबल र १० थान कुर्सीविद्यालयलाई प्रदान गरेको हो।
क्लवले विद्यालयलाई आवश्यक पर्ने ५५ हजार बराबरको फर्निचर सामग्री प्रदान गरेको सहयोगको समन्वय गरेका युवा व्यवसायी विष्णुहरी पन्थीले जानकारी दिए। क्लवले यसअघि, सोही विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडासमेत वितरण गरेको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक्ट ३२५ बि(वानका का सिनियर एओजी तथा क्लष्टर नम्बर १ का प्रमुख दुर्गाप्रसाद हुमागाईले लायन्सले गर्ने सामाजिक उत्तरदायित्व अर्न्तर्गत क्लवले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिए।कार्यक्रममा लायन्स क्लव अफ पोखरा स्टकका संस्थापक अध्यक्ष नारायणहरी भण्डारी, स्थानीय वडासदस्य सुशील कुँवर, महला समाजकी अध्यक्ष उमा पन्थी, समाजसेवी खेमराज अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज ढकाल, शिक्षक नरेशचन्द्र भण्डारी लगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९