न्यू ग्यालेक्सीमा सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
New Galexy

पोखरा, २१ फागुन ।पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ नदीपुरस्थित न्यू ग्यालेक्सी उच्चमाविका प्रिन्सिपल रामजी शर्माललाई विद्यालयले एक कार्यक्रमबीच सम्मान गरेको छ।

शर्माले त्रिभुवन विश्वविद्यलायबाट टुरिजम एण्ड सस्टेनेबल इन पोखरा नेपाल ए स्टडी फ्रम हृयाप्पीनेस पर्सपेक्टिभ शीर्षकमा विदावारिधि गरेको भन्दै उनलाई बिद्यालयले सम्मान गरेको हो।  विद्यालयका प्रमुख संरक्षक डा. राधेश्याम कायस्थ,  बिद्यालय व्यवस्थापन समितिकी सदस्य लक्ष्मीमाया कायस्थ र निर्देशक राजु कायस्थले खादा, अविर, माला र सम्मानपत्रद्धारा सम्मान गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • वाइयुके सुपरमार्केट तीजगीत

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । तीज अवसरमा नीति प्रेस मिडिया प्रालिले वाइयुके सुपरमार्केट प्रथम खुला तीज गीत प्रतियोगिता–२०७९ गर्ने भएको छ । फेवाताल…
  • राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    लेखनाथ । पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । नवनिर्मित चारकोठे पक्की भवन पोखरा…
  • शिवटोल विकासमा नयाँ कार्यसमिति

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । शिवटोल विकास संस्थाको १६ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले ध्रुवबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ…
  • कास्की मोडनाइज्डमा अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । पोखरा–१४ स्थित कास्की मोडनाइज्ड एकेडेमीले विद्यालय र कक्षा १२ का विद्यार्थीको संयुक्त व्यवस्थापनमा कक्षा ११ मा भर्ना भएका…
  • मिडिया फुटसल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । रेडियो सराङकोट पोखराले मिडिया फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । रेडियोको १६ औं वार्षिकोत्सव अवसरमा आगामी असोज…

hero news full width