पोखरा, २१ फागुन ।पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ नदीपुरस्थित न्यू ग्यालेक्सी उच्चमाविका प्रिन्सिपल रामजी शर्माललाई विद्यालयले एक कार्यक्रमबीच सम्मान गरेको छ।
शर्माले त्रिभुवन विश्वविद्यलायबाट टुरिजम एण्ड सस्टेनेबल इन पोखरा नेपाल ए स्टडी फ्रम हृयाप्पीनेस पर्सपेक्टिभ शीर्षकमा विदावारिधि गरेको भन्दै उनलाई बिद्यालयले सम्मान गरेको हो। विद्यालयका प्रमुख संरक्षक डा. राधेश्याम कायस्थ, बिद्यालय व्यवस्थापन समितिकी सदस्य लक्ष्मीमाया कायस्थ र निर्देशक राजु कायस्थले खादा, अविर, माला र सम्मानपत्रद्धारा सम्मान गरेका हुन्।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९