पोखरा, २१ फागुन।पोखरा लेखनाथ महानगरपालिका बडा नं. १४ काजिपोखरी, मान्द्रेढुङ्गामा रहेको संस्कृति आमा समूहले आफ्नो प्रथम साधारणसभा तथा सम्मान कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष बिष्णु शर्माले भावी कार्यक्रमबारे र कोषाध्यक्ष मञ्जिला गदालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा एकासी बषिर्य आमा समूहकी जेष्ठ सदस्य सुनमाया गुरुङ, समूहकी सल्लाहकार डा. रामजी शर्मा, उत्कृष्ट अङ्कका साथ र्एसर्इर्इ परिक्षा उत्तिर्णगर्ने रविन सुनार, कृष्टो गुरुङ, लिज्जु रायमाझी, आशिष पुन र बार्ह कक्षामा उत्कृष्ठ अङकका साथ उत्तिर्णहुने दिपा पाण्डे, आशमान राना, सदिक्षा पोख्रेल, जिवन गुरुङ र प्रशान्त श्रेष्ठलाई सम्मान गरिएको थियो।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्कीले साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कार्की लगायत विशिष्ट अतिथिहरु वडा प्रतिनिधि जितेन्द्रजंग थापा, नगरस्तरीय महिला समन्वय समिति उपाध्यक्ष इन्द्रदेवी बानियाँ, मान्दे्रढुङ्गा टोलविकास संस्थाका अध्यक्ष देवीलाल कंडेल, सल्लाहकारहरु डा. रामजी शर्मा, नरसिंह सारु, डोलबहादुर गुरुङ, मान्द्रेढुङ् आमा समूहकी अक्ष्यक्ष देवी के.सी., मान्दे्रढुङ्की निबर्तमान अध्यक्ष शिवदेवी शर्मा, सूर्यमुखी आमा समूहकी सचिव शान्ति क्षेत्री, मान्द्रेढुङ्गा खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष लिलबहादुर गुरुङ र बिद्यार्थी सदिक्षा पोख्रेल लगायतले बधाई तथा शुभकामना दिएका थिए।
Related News
सम्बन्धित समाचार
खेलकुद पत्रकार मञ्चको पदस्थापन
मेलामा सूचना प्रविधिको ज्ञान
राजनीति सङ्लो भए मुलुकको विकास छिट्टै : डा. वाग्ले
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
hero news full width
मुख्य समाचार
पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१