पोखरा, १३ फागुन । पोखरा न्यूरोडमा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ सेवाको शुभारम्भ गरेको छ । संस्थाका अध्यक्ष भुवनसिं गुरुङले उक्त सेवाको शुभारम्भ गरे।
उक्त सेवाबाट ग्राहकले आफ्नो मोवाइलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुकको आदेश लगायत सेवा सहज रुपमा प्राप्त गर्नेछन् ।
यसैबीच, संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बिआईएम मार्फत् एकदिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।
चुक्ता पुँजी ६५ दशलमब ५७ करोड रुपैयाँ रहेको संस्थाले २०७४ पुससम्ममा निक्षेप करिब ३ अर्ब ९४ करोड ७७ लाख रुपैयाँ एवं कर्जा ३ अर्ब ७० करोड १७ लाख रुपैयाँ तथा सञ्चालन मुनाफा ७ .०२ करोड रुपैयाँ कायम गर्न सफल भएको छ भने चुक्ता पु“जी वृद्धिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९