लेखनाथ, ३ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का बिभिन्न कृषि पेशामा आवद्ध कृषकहरुलाई संगठित गर्दै १५ सदस्यीय कृषि संञ्जाल गठन गरिएको छ।
ब्यवसायिक कृषिलाई प्रबर्द्धन गर्ने उद्देश्यले महानगरको कृषि शाखा अन्तरगत बागवानी विकास अधिकृत पूर्णबहादुर वानियाँको उपस्थितिमा अर्जुनबाबु आचार्यको संयोजकत्वमा कृषि सञ्जाल गठन गरिएको हो।
नवगठित सञ्जालको सह-संयोजकमा इन्दिरा लामिछाने, सचिवमा नारायणप्रसाद राईभाट, सह-सचिवमा मनहरी अधिकारी, कोषाध्यक्षमा शिवमायाँ सेरपुर्जा र सदस्यहरुमा लक्षबहादुर खत्री, बज्रमोहन देवकोटा, बृन्दा केसी, रमा कुमाल, बावुराम पौडेल, र्सुयमणि पौडेल, कृतिराम पाण्डे, विष्णुप्रसाद घिमिरे, गोमा तिमिल्सेना र राधिका कमर रहेका छन्।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, कृषि प्राविधिक सर्मिला मिश्र, प्राविधिक सुरज सिलवाल, वडासचिव लिलामणि भण्डारी र टोलविकास समन्वय समितिका अध्यक्ष छबिलाल लामिछाने लगायतले आ-आफ्नो धारणा राखेका थिए।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९