लेखनाथ, ३ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का बिभिन्न कृषि पेशामा आवद्ध कृषकहरुलाई संगठित गर्दै १५ सदस्यीय कृषि संञ्जाल गठन गरिएको छ।
ब्यवसायिक कृषिलाई प्रबर्द्धन गर्ने उद्देश्यले महानगरको कृषि शाखा अन्तरगत बागवानी विकास अधिकृत पूर्णबहादुर वानियाँको उपस्थितिमा अर्जुनबाबु आचार्यको संयोजकत्वमा कृषि सञ्जाल गठन गरिएको हो।
नवगठित सञ्जालको सह-संयोजकमा इन्दिरा लामिछाने, सचिवमा नारायणप्रसाद राईभाट, सह-सचिवमा मनहरी अधिकारी, कोषाध्यक्षमा शिवमायाँ सेरपुर्जा र सदस्यहरुमा लक्षबहादुर खत्री, बज्रमोहन देवकोटा, बृन्दा केसी, रमा कुमाल, बावुराम पौडेल, र्सुयमणि पौडेल, कृतिराम पाण्डे, विष्णुप्रसाद घिमिरे, गोमा तिमिल्सेना र राधिका कमर रहेका छन्।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, कृषि प्राविधिक सर्मिला मिश्र, प्राविधिक सुरज सिलवाल, वडासचिव लिलामणि भण्डारी र टोलविकास समन्वय समितिका अध्यक्ष छबिलाल लामिछाने लगायतले आ-आफ्नो धारणा राखेका थिए।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिरमा चार लाख दर्शनार्थी
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
राष्ट्रपतिद्वारा विजया दशमीको शुभकामना
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
hero news full width
मुख्य समाचार
बाहिरियो नेपालबाट मनसुन
हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
असाेज २४, २०८१नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१