पोखरा, २३ माघ । बर्दिया-पोखरा सर्म्पर्क मञ्चको अध्यक्षमा दीपक पौडेल चयन भएका छन् । मञ्चको पोखरामा भएको अधिवेशनले १५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति प्रथम उपाध्यक्षमा सूर्य सापकोटा र द्वितीय उपाध्यक्ष रुपक गौतम, महासचिव प्रदीप पौडेल, सचिव सुरेशराज सुवेदी, कोषाध्यक्ष विकास अधिकारी र र सहकोषाध्यक्ष पुष्पा मरासिनी आचार्य छन् ।
सदस्य शान्ति त्रिपाठी, केशवराज पौडेल, प्रभा चौधरी, हेमराज चालिसे, शिशिर कं’डेल र रोश्तिका सापकोटा छन् । समितिको पहिलो बैठकले रिक्त २ सदस्यलाई चयन गर्ने निर्वाचन कमिटीका संयोजक नवराज अधिकारीले जानकारी दिए ।
कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका प्राडा दयाराम पोख्रेलले संस्थालाई राजनीतिक आस्था भन्दा पनि सबैलाई समेटेर अगाडि बढाउँदै जानुपर्ने सुझाव दिए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले बर्दियावाट पोखरा आएर बसेकालाई कुनै पनि समस्या पर्दा संस्थागत सहयोग गर्ने प्रतिवद्धता जनाए । आपसी भाइचाराको सम्बन्ध विकास गर्न र संस्थागत रुपमा काम गर्न सकेमा पोखरामा बर्दियालाई राम्ररी चिनाउन सकिने पनि धारणा राखे ।
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
प्रधानसम्पादक बास्तोला सम्मानित
बगनासकालीको वार्षिक समीक्षा
करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु
चुनाव मिति आज तोकिने
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९