पोखरा, २३ माघ । पोखरा २६, बूढीबजारमा अटो स्पा सञ्चालनमा आएको छ ।
एक समारोहमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, टिएन्ड मल्टिनेशनल प्रालि पश्चिमाञ्चल अटो व्यवसायी संघका अध्यक्ष कालिदास पौडेल, ट्रेड युनियन प्रदेश ४ का संयोज मुराहरि पौडेल, डाँडाकोनाक प्रहरी चौकीका इञ्चार्ज गोविन्द पुरी र लेखनाथ उद्योग वाणिज्य संघ सदस्य शैलेन्द्रमोहन भट्टराईले उक्त स्पा संयुक्त उद्घाटन गरेका हुन् ।
व्यवसायी नरेन्द्र थापाले ५० लाख रुपैयाँको लगानीमा उक्त स्पा सञ्चालनमा ल्याएको बताए ।
अत्यधुनिक मेसिनबाट कार, भ्यान, माइक्रोबस लगायत सवारीसाधन धुन सकिने सुविधा रहेको उनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९