शान्तिलाई प्रेस चौतारी पुरस्कार

आदर्श समाज सम्वाददाता
माघ १८, २०७४
shanti

पत्रकार शान्ति गुरुङ प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएकी छन् । प्रेस चौतारी नेपालका पूर्व गण्डकी इन्चार्ज तथा कास्कीका पूर्व अध्यक्ष हरि बास्तोलाको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गुरुङलाई उक्त पुरस्कारबाट सम्मान गर्न सिफारिस गरेकोमा प्रेस चौतारी कास्कीको बुधबारको बैठकले अनुमोदन गरेको हो ।

समिति सदस्यमा चौतारीका केन्द्रीय सदस्य श्रीराम सिग्देल, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस चौतारी कास्कीका सल्लाहकार रामकृष्ण ज्ञवाली, पदेनसदस्य प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल र सचिव अर्जुन गिरी थिए । प्रेस चौतारीको स्थापना दिवस अवसरमा माघ २२ मा पत्रकार गुरुङलाई उक्त पुरस्कारबाट सम्मान गरिने जनाइएको छ । पुरस्कारको राशि ११ हजार १ सय ११ र सम्मानपत्र छ ।

Related News

सम्बन्धित समाचार

  • दसैँँका लागि घर सजाउँदै

    रासस असाेज १४, २०७९
    दोधारा चाँदनी । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन…
  • पत्रकार आचार्य र जोशी सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    नेपालगञ्ज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कार निशु जोशीलाई प्रदान…
  • सृजना विकास केन्द्रमा कृष्ण थापा

    आदर्श समाज सम्वाददाता असाेज १२, २०७९
    पोखरा । सृजना विकास केन्द्रको ४५ औं साधारण सभाले अध्यक्षमा कृष्णबहादुर थापालाई निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी चन्द्र गिरिलाई पराजित…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • व्याकुल माइलालाई  मासिक ५० हजार, सत्यमोहनलाई एक नर्स

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा ।  सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध…

hero news full width