पोखरा, १३ माघ । मुटुको भल्व समस्याले पीडित पोखरा २४, कास्कीकोटका शिवहरि परियार (सन्देश) ले आफ्नो उपचार सहयोगार्थ आर्थिक सहयोगको याचना गरेका छन् । उनी १ महिनादेखि काठमाडौको महाराजगञ्ज शिक्षण अस्पतालमा उपचारत् छन् ।
आफ्ना बाबुआमाको सहारा उनी आफै बिरामी भएपछि परिवारमा ठूलो समस्या भएको बाबु लामा परियार बताउँछन् ।
उनको उपचारार्थ १ महिनाबीचमा करिब १ लाख ५० हजार रुपैयाँ सकिएको र अझै ५ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ ।
शिवहरि बचाउन पोखरामा नारायण सुनार काठमाडौमा सृजन त्रिपाठी र कतारबाट प्रभात त्रिपाठीले सहयोग रकम संकलनमा सहयोग गरेको परिवारजनले जनाएको छ ।
उनलाई सहयोग गर्न चाहनेले नेपाल इन्भेष्टमेन्ट बैंकमा शिवहरिकै नाउँको ०४२०५०८०२५८६४७ खाता नम्बरमा रकम संकलन गर्न सकिने अभियानका सहयोग नारायण सुनारले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९