पोखरा, ११ माघ। जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय बीबीए फुटबल कपको उपाधि जितेको छ।
जनप्रियले पोखराकै पृथ्वीनारायण क्याम्पसलाई १-० गोल गोलअन्तरले हराउँदै उपाधिसहित ७० हजार रुपैयाँ र ट्रफी हात पार्यो । उपविजेता पृथ्वीनारायण क्याम्पसले ३५ हजारसहित ट्रफी पार्यो।
प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय सम्बन्धनप्राप्त २३ क्याम्पसले सहभागिता जनाएको जनप्रिय बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष आशिक गुरुङले जानकारी दिए। प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा पोखराका दुवै क्याम्पसले पहिलो पटक फाइनल यात्रा तय गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९