पोखरा, ११ माघ ।पोखरामा संगीत तथा नृत्य व्यवसायी संघ स्थापना गरिएको छ । पोखरामा खुलेका विभिन्न प्रशिक्षण केन्द्रका संचालक तथा प्रशिक्षकले व्यावसायिक हकहितका लागि भन्दै उक्त संघ स्थापना गरेका हुन् ।
त्रिवेणी संगीतालयका नवराज बरालको अध्यक्षतामा गठित उक्त संघमा ११ सदस्यीय कार्यसमिति छ ।
कार्यसमिति उपाध्यक्षमा स्र्टार्स स्टुडियोकी जसु गुरुङ, सचिवमा गुरुकुल संगीत प्रशिक्षण केन्द्रका तीर्थराज पोखरेल, प्राचीन आर्ट एकेडेमीका सहसचिवमा लवसन गुरुङ, कोषाध्यक्षमा जोजिजु म्यूजिक सेन्टरकी हरिमाया श्रेष्ठ जोजिजु ‘सानु चयन भए ।
कार्यसमिति सदस्यमा आशीष पुन, रामभक्त जोजिजु, सहदेव (वीनित) जोजिजु, श्रीमान थुलुङ, गोरे गुरुङ र वीरबल घताने छन् ।
गुरुकुल संगीत प्रशिक्षण केन्द्रमा बिहीबार आयोजित भेलाले उक्त संघ स्थापना गरेको हो ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९