पोखरा, ७ माघ।पोखरा-११, रामचौतारी आमा समूहको अध्यक्षमा मुगादेवी बास्तोला चयन भएकी छन्।
समूहको सम्पन्न १९ औं साधारणसभा तथा १० औं अधिवेशनले बास्तोलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको हो।
समूहको उपाध्यक्षमा शर्मिला बास्तोला, सचिव गंगा बास्तोला, सह-सचिव गोमा आचार्य र कोषाध्यक्ष कविता बास्तोला चयन भए ।
सदस्य हेमा बास्तोला, दीया बास्तोला, पार्वती बास्तोला, सीता बास्तोला, सावित्री बास्तोला, सोभित बास्तोला, मीरा मैनाली र शारदा अधिकारी छन्।
कार्यक्रममा कोषाध्यक्ष कविता बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
समूह अध्यक्ष सरस्वती भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शर्मिला बास्तोलाले स्वागत मन्तव्य र सचिव गङ्गा बास्तोलाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९