रामचौतारी आमा समूहमा बास्तोला

आदर्श समाज सम्वाददाता
माघ ८, २०७४

पोखरा, ७ माघ।पोखरा-११, रामचौतारी आमा समूहको अध्यक्षमा मुगादेवी बास्तोला चयन भएकी छन्।

समूहको सम्पन्न १९ औं साधारणसभा तथा १० औं अधिवेशनले बास्तोलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको हो।

समूहको उपाध्यक्षमा शर्मिला बास्तोला, सचिव गंगा बास्तोला, सह-सचिव गोमा आचार्य र कोषाध्यक्ष कविता बास्तोला चयन भए ।

सदस्य हेमा बास्तोला, दीया बास्तोला, पार्वती बास्तोला, सीता बास्तोला, सावित्री बास्तोला, सोभित बास्तोला, मीरा मैनाली र शारदा अधिकारी छन्।

कार्यक्रममा कोषाध्यक्ष कविता बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

समूह अध्यक्ष सरस्वती भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शर्मिला बास्तोलाले स्वागत मन्तव्य र सचिव गङ्गा बास्तोलाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • ढिकुरपोखरीमा तीजमेला हुने

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    हेमजा । कास्कीको ढिकुरपोखरीमा यस वर्ष तीजमेला हुने भएको छ । अन्नपूर्णस्थित ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा सो मेला हुने भएको…
  • फोनिज गण्डकीलाई फुटसल उपाधि

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजनामा बुधबार भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ…
  • जातीय भेदभावविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा जातीय भेदभावविरुद्ध कानुन तथा अधिकारसम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण भएको छ । कार्यक्रममा…
  • ‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनुशासित, सभ्य र नैतिकवान समाज निर्माणमा महानगरको सदा साथ रहने बताएका छन् ।…
  • रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना…

hero news full width