पोखरा, ६ माघ। पोखरा ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले नवौं वाषिर्कोत्सव वडामा शनिबार सरसफाइ गरेको छ।
कार्यक्रममा वडाध्यक्ष जगतबहादुर पहारी, सदस्य हरि पहारी, जगदम्बा आमा समूह र सहकारीका पदाधिकारी एवं सदस्यले सरसफाइमा संलग्न थिए । कार्यक्रम संयोजन सहकारीका फत्तबहादुर हिस्कीले गरेका हुन्।
संस्था अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव नारायणप्रसाद अधिकारीले सञ्चालन गरेका थिए। वाषिर्कोत्सवकै अवसरमा सहकारीले आइतबार नारेश्वर चोकमा खुला रक्तदान कार्यक्रम गर्दैछ। कार्यक्रममा सहभागी भई रक्तदान गर्न सहकारीले सबैलाई आग्रह गरेको छ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९