५/८ जीआर गु्रपबाट अफिसरलाई सम्मान

आदर्श समाज सम्वाददाता
माघ १, २०७४
news photo

पोखरा, ३० पुस। ५/८ जीआर ग्रुपले इण्डियाबाट पोखरा आएका कमान्डिङ अफिसर कर्णल विभू वशिष्टलाई पोखरामा आइतवार सम्मान गरेको छ।

ग्रुपले आयोजना गरेको कार्यक्रममा कमान्डिङ अफिसरसहित उनका परिवारका सदस्यलाई सम्मान गरिएको थियो।

ग्रुपका अध्यक्ष हनेरी एसएम भीमबहादुर गुरुङ, प्रथम उपाध्यक्ष हनेरी क्याप्टेन भुपर्जङ गुरुङले नेपाली टोपी, माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा कमान्डिङ अफिसर वशिष्टले पनि पोखरामा रहेका भूपू परिवारलाई टोपी र दोसल्ला प्रदान गरेका थिए।

५/८ जीआर ग्रुपका अध्यक्ष हनेरी एसएम भीमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष हनेरी क्याप्टेन भुपर्जङ गुरुङले स्वागत र सचिव नायक नीमबहादुर गुरुङले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै

    आदर्श समाज सम्वाददाता जेठ ६, २०७९
    पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ । मेयरमा ३ हजार ४ सय…
  • पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता

    विजय नेपाल जेठ १, २०७९
    पोखरा, १ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिंदा उपमेयरमा एमालेले अग्रता कायम राखेको छ । आइतबार…
  • अम्बिका भागवत् फाउन्डेसनको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०७९
    पोखरा । अम्बिका भागवत् फाउन्डेसन पोखराको आयोजनामा पोखरा–३१, आनन्दज्योति माविमा विद्यार्थीलाई स्कुल ड्रेस र शैक्षिक सामग्री वितरण गरिएको छ ।…
  • गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा

    प्रकाश ढकाल वैशाख २६, २०७९
    पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनेपछि कांग्रेसलाई देशैभरि फाइदा भएको बताएका छन् । देशभर सरकार गठन गठबन्धनका…
  • डिप्लोमा इन्जिनियर्समा अनिल

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०७९
    पोखरा । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कास्कीले शुक्रबार ११ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनिलप्रसाद आचार्यको…

hero news full width