पोखरा, २२ पुस । पोखराको जिरो किलोमिटरमा पार्किङ गरिराखेको टुरिष्ट बसमा शनिबार दिउँसो एक्कासी आगलागी भएको छ।
आगलागीले गाडीको भित्री भागमा क्षति पुगेको जनाइएको छ ।
रोडवेज ट्राभल्सको बेनी काठमाडौं चल्ने ना५ख ७२०४ नम्बरको उक्त बस १ महिनादेखि पार्किङ गरिराखेको अवस्थामा थियो।
प्रत्यक्षदर्शीका अनुसार बसको सिटभित्रबाट धूवा निस्किएको र क्रमशः आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। आगलागी दमकल, खानेपानी ट्याङक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी के कारणले भएको हो भन्ने यकिन नभएको र अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९