पोखरा, २२ पुस । बालहितकारी परियोजना नेपालको १७ औं वाषिर्क साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले गोविन्दराज पहारीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव दिलबहादुर भट्टराई र कोषाध्यक्ष लोकमणि सुवेदी छन् । सदस्य विवेक लुइँटेल, रश्मिला श्रेष्ठ र विमला तामाङ रहेका छन् ।
अधिवेशनका लागि संस्थाका मानार्थ सदस्य राजेन्द्रकुमार बस्नेतको संयोजकत्वमा संस्थाका सदस्य सरलाकुमारी पाण्डेय सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका कार्यकारी अधिृकत माधवप्रसाद आचार्यले संस्थाको विद्यमान अवस्थाबारे प्रकाश पारेका थिए ।
समीक्षा अवधिको प्रगति विवरण संस्थाका सचिव दिलबहादुर भट्टराईले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष लोकमणि सुवेदीले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष गोविन्दराज पहारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पहारीले संस्थागत सुशासन, नीति तथा कार्यक्रमबारे जानकारी दिएका थिए ।
Related News
सम्बन्धित समाचार
लक्ष्मीपूजाको दिन विद्युत्को माग १६४ मेगावाट बढी
शुक्रबार तिहारको कुनै पर्व छैन
भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर
हरिदेवीलाई संघर्षशील सामाजिक पुरस्कार
छानाभरि झिलिङ्गा
hero news full width
मुख्य समाचार
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह
कार्तिक १७, २०८१भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कार्तिक १७, २०८१कृषक र उपभोक्तालाई जोड्दै हाटबजार
कार्तिक १७, २०८१गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
कार्तिक १५, २०८१तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री
कार्तिक १४, २०८१