पोखरा, २२ पुस । बालहितकारी परियोजना नेपालको १७ औं वाषिर्क साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले गोविन्दराज पहारीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव दिलबहादुर भट्टराई र कोषाध्यक्ष लोकमणि सुवेदी छन् । सदस्य विवेक लुइँटेल, रश्मिला श्रेष्ठ र विमला तामाङ रहेका छन् ।
अधिवेशनका लागि संस्थाका मानार्थ सदस्य राजेन्द्रकुमार बस्नेतको संयोजकत्वमा संस्थाका सदस्य सरलाकुमारी पाण्डेय सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका कार्यकारी अधिृकत माधवप्रसाद आचार्यले संस्थाको विद्यमान अवस्थाबारे प्रकाश पारेका थिए ।
समीक्षा अवधिको प्रगति विवरण संस्थाका सचिव दिलबहादुर भट्टराईले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष लोकमणि सुवेदीले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष गोविन्दराज पहारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पहारीले संस्थागत सुशासन, नीति तथा कार्यक्रमबारे जानकारी दिएका थिए ।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९