पोखरा । पोखरा २७ सहेलापाटामा बुधबार बिहान पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २२ वर्षीय छोरा भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा भीमसँगै उनकी आमा कमला पुरिएका थिए ।कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।
इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको थियो ।
Related News
सम्बन्धित समाचार
रविलाई फेरि अदालत उपस्थित गराइँदै
हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार
को होला मिस पोखरा ?
जेठोबुढो जोगाउँदै पोखरा महानगर
नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा
hero news full width
मुख्य समाचार
विदेश छोडेर कागती खेती
नेपाल समाजवादी पार्टीको महाधिवेशन आगामी माघमा काठमाडौंमा हुने
कार्तिक ६, २०८१पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)
कार्तिक ६, २०८१पोखराको सहिदचोकमा पेट्रोल पम्प निर्माणमा अन्तरिम आदेश
कार्तिक ६, २०८१रवि हिरासतमा, समर्थक सडकमा
कार्तिक ६, २०८१अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्छौं: डा. भट्टराई
कार्तिक ६, २०८१