लामाचौरको पोलीटेक्निक इन्स्टिच्युटको होस्टेल भासियो

आदर्श समाज सम्वाददाता
असार २१, २०८१
poly technical land slide

तस्बिरः थिरबहादुर थापा ।

पोखरा । पोखरा लामाचौरस्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ । अविरल वर्षाका कारण नालीको पानी लिक भएपछि राति करिब २ बजेतिर भवनको भान्सातिरको भाग भासिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निरन्तर वर्षा भए थप क्षति हुने भएकोले स्थानीयको सहयोगमा भान्साघर भएको ठाउँ खाली गराउन लागिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width