न्यू मोडलको फुटसल सुरु

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
new model

पोखरा । न्यू मोडल सेकेण्डरी स्कुल, नागढुंगा आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित फुटसल सञ्चालन गरिएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्षेले स्वास्थ्यका लागि खेल महŒवपूर्ण रहने भन्दै खेलाडीले अनुशासनपूर्वक खेल्नुपर्ने बताए ।

विद्यालय निर्देशक भरत गौतमको अध्यक्षतामा भएको प्रतियोगितामा ४० टिमले भाग लिएका छन् । २ दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन बिहीबार पहिलो चरणका खेल सम्पन्न भइसकेका छन् । उपाधि विजेताले १० हजार, उपविजेताले ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विद्यालय सहनिर्देशक लक्ष्मण पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालक सहायक प्राचार्य पदम बस्ताकोटीले सञ्चालन गरेका थिए ।

विद्यालयले प्लस टुमा व्यवस्थापन र होटल म्यानेज्मेन्ट पढाउने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग