गण्डकीको आगामी आवको बजेट प्रस्तुत सुरु

आदर्श समाज सम्वाददाता
असार १, २०८१
448126467_898602018699869_195482472117993999_n

पोखरा । गण्डकी प्रदेशको आगामी आव २०८१/८२ को बजेट प्रस्तुत सुरु भएको छ । प्रदेशसभामा दिउँसो साढे ४ बजे अर्थमन्त्री डा. टकराज गुरुङले बजेट प्रस्तुत सुरु गरेका छन् ।

गण्डकी सरकारले ३० देखि ३२ अर्ब बराबरको बजेट ल्याउने जनाइएको छ ।

more : open it for live screening:

Related News

सम्बन्धित समाचार

hero news full width