पोखरा लर्नर्स एकेडेमीमा ट्राफिक सचेतना

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
Pokhara learners

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पोखरा ७ स्थित पोखरा लनर्स एकेडेमीका विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरिएकोे छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर सारुले विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जानकारीमूलक प्रशिक्षण दिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विधान गौतमले विद्यार्थीलाई पाठ्यक्रमबाहेकका व्यावहारिक ज्ञान दिन अतिआवश्यक रहेकोमा आज भएको ट्राफिक नियमसम्बन्धी जनचेतनमूलक कार्यक्रम निकै प्रभावकारी हुने बताए ।

संस्थाका सचिव ठाकु प्रसाद बरालको संयोजकत्वमा भएको कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग