पोखरा लर्नर्स एकेडेमीमा ट्राफिक सचेतना

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
Pokhara learners

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पोखरा ७ स्थित पोखरा लनर्स एकेडेमीका विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरिएकोे छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर सारुले विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जानकारीमूलक प्रशिक्षण दिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विधान गौतमले विद्यार्थीलाई पाठ्यक्रमबाहेकका व्यावहारिक ज्ञान दिन अतिआवश्यक रहेकोमा आज भएको ट्राफिक नियमसम्बन्धी जनचेतनमूलक कार्यक्रम निकै प्रभावकारी हुने बताए ।

संस्थाका सचिव ठाकु प्रसाद बरालको संयोजकत्वमा भएको कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’

    आदर्श समाज सम्वाददाता असार ३०, २०८१
    पोखरा । प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • डेभिज फल सहकारीको १४ औं वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ ले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको…
  • लेकसिटी कलेजमा डिटिटिपी कोर्स

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरले नियमित पठन पाठनका अलावा विद्यार्थीहरुको विकासका लागि इन्टरनेसनल फाउण्डेसन फर…
  • वडा १७ को कार्यालय सारिने

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुँजीगत र चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ ।…

hero news full width