पोखरा आदर्श सेकेन्डरीमा अंग्रेजी हस्तलेखन

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
pokhara adarsha

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुल, बगरमा अतिरिक्त कार्यकलापअन्तर्गत अंगे्रजी हस्तलेखन प्रतियोगिता भएको छ ।

कक्षा नर्सरीदेखि ९ सम्म भएको प्रतियोगितामा कक्षागत प्रथम र दोस्रोलाई पुरस्कार वितरण गरिएको सहप्राचार्य ज्ञानेश्वर सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

  • सैनिक माविका प्रिन्सिपल लाखेको बिदाइ

    आदर्श समाज सम्वाददाता असार ३०, २०८१
    पोखरा । सैनिक आवासीय महाविद्यालय पोखराका प्रिन्सिपल राजेन्द्रकुमार लाखेको आइतबार बिदाइ कार्यक्रम सम्पन्न भएको छ । ७ वर्षको सेवा अवधि…
  • गण्डकी बोर्डिङ प्रिन्सिपलमा डा. विश्वयुधीर

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पाेखरा । गण्डकी बोर्डिङ स्कुल प्रिन्सिपलमा डा. विश्वयुधीर पौडेल घर्ती नियुक्त भएका छन् । छनोट उपसमितिको सिफारिसमा बिहीबार बसेको व्यवस्थापन…
  • आईएसएमटी कलेजको तालिम

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । आईएसएमटी कलेज पोखरामा डाटा साइन्स एन्ड एआई फाउन्डेसन कोर्सबारे तालिम सम्पन्न भएको छ । पहिलो चरणको गत १०–२३…
  • बालज्योतिलाई पेमा छालको सहयोग

    आदर्श समाज सम्वाददाता असार २४, २०८१
    पोखरा । अन्नपूर्ण–३, मराउँचेस्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्टिच्युटले विद्यालय पोशाक एवं स्टेसनरी तथा खेलकुद सामग्री सहयोग…
  • पोखरा विश्वविद्यालयमा प्राध्यापकसँगै विद्यार्थीहरु पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असार २३, २०८१
    पोखरा । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार…

hero news full width