फेवाको सीमसार पुर्ने निर्णयविरुद्ध परमादेश जारी

आदर्श समाज सम्वाददाता
जेठ २७, २०८१
high court pokhara

पोखरा। फेवातालको सिमसार क्षेत्र पुर्ने निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले रिट जारी गरेको छ । आइतबार कामु मुख्य न्यायाधीश राजन भट्टराई र उमेश कोइरालाको इजलासले विपक्षीका नाममा परमादेश जारी गरेको हो।

रिट अधिवक्ता मनोज घर्तीमगरले दायर गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width