मुख्यमन्त्रीद्वार पदभार ग्रहण, गर्भवती र सुत्केरीका लागि १२ अस्पतालमा आवास

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
cm pande

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार  शपथ लिए लगत्तै   पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरुमा गर्भवती तथा सुरत्केरी महिलाकालागि महत्वपूर्ण निर्णय गरेका छन् ।

गर्भवती तथा सुरत्केरी महिलाका लागि आवास स्थापना तथा सञ्चालन गर्ने र स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति  व्यवस्थापन गर्न न्यायिक सहजकर्ताको छनौट तथा ब्यवस्थापन र परिचालनकालागि स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि २०८१ तर्जुमा गर्ने समेत निर्णय गरेका छन् ।

उनै आजै प्रदेश प्रमुखसँग शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले बिन्दुकुमार थापा र डा‍‍ टकराज गुरुङलाई मन्त्री बनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width