पोखरा । गण्डकी बोर्डिङका निवर्तमान प्राचार्य वीरेन्द्र खड्कालाई पितृशोक परेको छ । उनका बुवा डम्बरबहादुर खड्काको मंगलबार दिउँसो निधन भएको हो । उनी ९० वर्षका थिए।
तेह्रथुमको सोल्माका खड्का परिवार केही समयदेखि मोरङको पथरीमा बस्दै आएको थियो । डम्बरबहादुरका ६ भाइ छोरामा वीरेन्द्र ठूलो कान्छा (पाँचौं सन्तान) हुन् ।
गण्डकीका निवर्तमान प्राचार्य वीरेन्द्र खड्काको गत ४ जेठमा प्राचार्यको कार्यकाल सकिएको हो।
आँगन सहकारीको पाँचौं साधारणसभा
मंसिर २३, २०८१सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य
मंसिर २३, २०८१सापकोटा कल्याण केन्द्रको साधारणसभा
मंसिर २३, २०८१पूर्व कर्मचारी सहकारीको साधारण सभा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटको आज समापन
मंसिर २३, २०८१एनप्याब्सन खेलकुद महोत्सव जारी
मंसिर २३, २०८१शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१