स्व.डम्बरबहादुर खड्का
पोखरा । गण्डकी बोर्डिङका निवर्तमान प्राचार्य वीरेन्द्र खड्कालाई पितृशोक परेको छ । उनका बुवा डम्बरबहादुर खड्काको मंगलबार दिउँसो निधन भएको हो । उनी ९० वर्षका थिए।
तेह्रथुमको सोल्माका खड्का परिवार केही समयदेखि मोरङको पथरीमा बस्दै आएको थियो । डम्बरबहादुरका ६ भाइ छोरामा वीरेन्द्र ठूलो कान्छा (पाँचौं सन्तान) हुन् ।
गण्डकीका निवर्तमान प्राचार्य वीरेन्द्र खड्काको गत ४ जेठमा प्राचार्यको कार्यकाल सकिएको हो।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१