पोखरा । कास्कीको माछापुच्छ्रे गा.पा. ५ रिभान स्थित आनन्द ठाँटीका शिव बहादुर थापा मगरको मर्दीखोलामा डुबेर निधन भएको छ । शान्तिघाट नजिकै मर्दी खोलामा पौडी खेल्ने क्रममाअचानक रह (पानी) मा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडाका वडा अध्यक्ष नारायण पाण्डे मार्फत सूचना प्राप्त हुनासाथ तत्काल अस्थायी प्रहरी पोस्ट भेडाबारीबाट खटि गएको प्रहरी टोली र स्थानीयको सहयोगमा आइतबार १६:५० बजे शवलाई पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि प.क्षे. अस्पताल पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
माघ १०, २०८१विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१मुल्मीको एकल चित्रकला प्रदर्शनी
माघ ९, २०८१कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
माघ ५, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१