पोखरा आदर्शमा शान्ति शिक्षा

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
pokhara aadarsha

पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा शान्ति शिक्षा कार्यक्रम आइतबार सम्पन्न भयो । शान्ति शिक्षा कार्यक्रमका संयोजक इशान श्रेष्ठले बालबालिकाहरुमा सानैदेखि शान्तिको आवश्यकता बुझाउनुपर्ने र शान्तमय वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।

अन्तर्राष्ट्रिय कानुन विभागका संयोजक दीपक यादवले संस्थाको परिचय र मानव जीवनमा शान्तिको औचित्यबार स्पष्ट पारे । वी क्यान ग्रुपका अध्यक्ष राजन पन्थीले शान्तिविना आजको मानवीय जीवन अर्थपूर्ण नरहने विचार व्यक्त गरे ।

विद्यालयका प्राचार्य फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहप्राचार्य ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पश्चिमाञ्चलमा ‘फुड फेस्टिभल’

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बाहिर ल्याउने गरी पश्चिमाञ्चल माविले शनिबार फुड फेस्टिभल आयोजना गरेको छ । कक्षा…
  • पोखरा इन्जिनियरिङ कलेजमा यन्त्र फेस्टिभल

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । पोखरा इन्जिनियरिङ कलेज स्ववियु आयोजनामा यन्त्र इन्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिबल सुरु भयो । २ दिनसम्म चल्ने यन्त्र फेस्टिभलमा…
  • अक्सफोर्डमा हाजिरीजवाफ सम्पन्न

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । पोखरा १३, बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हरियो सदनबाट गौरव आचार्य, मोहम्मद…
  • पोखरा आदर्श सेकेन्डरीमा अंग्रेजी हस्तलेखन

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुल, बगरमा अतिरिक्त कार्यकलापअन्तर्गत अंगे्रजी हस्तलेखन प्रतियोगिता भएको छ । कक्षा नर्सरीदेखि ९ सम्म भएको…
  • पानद्वारा विन्ध्यवासिनी मावि सम्मानित

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०८१
    पोखरा । प्रिन्सिपल एसोसिएसन अफ नेपालले सातै प्रदेशबाट छनोट विद्यालय तथा प्रधानाध्यापकलाई सम्मानसहित पुरस्कृत गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत…

hero news full width