पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा शान्ति शिक्षा कार्यक्रम आइतबार सम्पन्न भयो । शान्ति शिक्षा कार्यक्रमका संयोजक इशान श्रेष्ठले बालबालिकाहरुमा सानैदेखि शान्तिको आवश्यकता बुझाउनुपर्ने र शान्तमय वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।
अन्तर्राष्ट्रिय कानुन विभागका संयोजक दीपक यादवले संस्थाको परिचय र मानव जीवनमा शान्तिको औचित्यबार स्पष्ट पारे । वी क्यान ग्रुपका अध्यक्ष राजन पन्थीले शान्तिविना आजको मानवीय जीवन अर्थपूर्ण नरहने विचार व्यक्त गरे ।
विद्यालयका प्राचार्य फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहप्राचार्य ज्ञानेश्वर सुवेदीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अमरसिंहमा छात्रवृत्ति वितरण
गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण
जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ
प्रतिभा माविको विद्यार्थी स्वागत
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१