पोखरा आदर्शको वक्तृत्वकलामा शिव प्रथम

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
Pokahra adarsha

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा भएको मावि तहस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितात्मक कार्यक्रममा कक्षा ८ का शिव कँडेल प्रथम, कक्षा ९ का माधव त्रिपाठी द्वितीय, कक्षा १० की सारा तामाङ तृतीय र कक्षा ८ का सुदर्शन पौडेल सान्त्वना भए ।

प्रतियोगिताको निर्णायकमण्डलमा विद्यालयका सहप्राचार्य ज्ञानेश्वर सुवेदी, कवि एवं प्राध्यापक शिव त्रिपाठी र नेपाली भाषा शिक्षक जानुका सुवेदी पौडेल रहेका थिए । प्रतियोगितामा २६ ले भाग लिएका थिए । विद्यालयका प्रधानाध्यापक फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन अतिरिक्त कार्यकलाप प्रमुख राजेश गौतमले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width