पोखरा आदर्शको वक्तृत्वकलामा शिव प्रथम

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
Pokahra adarsha

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा भएको मावि तहस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितात्मक कार्यक्रममा कक्षा ८ का शिव कँडेल प्रथम, कक्षा ९ का माधव त्रिपाठी द्वितीय, कक्षा १० की सारा तामाङ तृतीय र कक्षा ८ का सुदर्शन पौडेल सान्त्वना भए ।

प्रतियोगिताको निर्णायकमण्डलमा विद्यालयका सहप्राचार्य ज्ञानेश्वर सुवेदी, कवि एवं प्राध्यापक शिव त्रिपाठी र नेपाली भाषा शिक्षक जानुका सुवेदी पौडेल रहेका थिए । प्रतियोगितामा २६ ले भाग लिएका थिए । विद्यालयका प्रधानाध्यापक फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन अतिरिक्त कार्यकलाप प्रमुख राजेश गौतमले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ओलम्पिक डे अवसरमा माउन्ट अन्नपूर्णमा विविध प्रतियोगिता

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । ओलम्पिक डे अवसरमा माउन्ट अन्नपूर्ण मावि, नदीपुरले विविध प्रतियोगिता गर्ने भएको छ । असार ८ र ९ मा…
  • सृजना माविमा समर मेला

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । सृजना सेकेन्डरी स्कुल, सृजनाचोकमा सृजना समर मेला सम्पन्न भएको छ । गत वर्ष एसइईमा सम्मिलित विद्यार्थीले शैक्षिक वृद्धि,…
  • पश्चिमाञ्चलमा ‘फुड फेस्टिभल’

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बाहिर ल्याउने गरी पश्चिमाञ्चल माविले शनिबार फुड फेस्टिभल आयोजना गरेको छ । कक्षा…
  • पोखरा इन्जिनियरिङ कलेजमा यन्त्र फेस्टिभल

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । पोखरा इन्जिनियरिङ कलेज स्ववियु आयोजनामा यन्त्र इन्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिबल सुरु भयो । २ दिनसम्म चल्ने यन्त्र फेस्टिभलमा…
  • अक्सफोर्डमा हाजिरीजवाफ सम्पन्न

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । पोखरा १३, बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हरियो सदनबाट गौरव आचार्य, मोहम्मद…

hero news full width