थापालाई जिल्ला खेलकुद विकास समितिमा नि. अध्यक्षको जिम्मेवारी

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
441333026_371723109220328_5996604962975040400_n

पोखरा । जिल्ला खेलकुद विकास समिति कास्कीको निमित्त अध्यक्षको जिम्मेवारी केशवबहादुर थापाले पाएका छन् ।

समिति अध्यक्ष तोरणबहादुर बानियाँ केही समयको लागि चीन भ्रमणमा जाने भएकोले सदस्य थापालाई उक्त जिम्मेवारी दिइएको हो । ८ जेठमा थमाइएको पत्रमा भनिएको छ, ‘…उपाध्यक्षसँग सम्पर्क नभएकोले मेरो अनुपस्थितिमा यस कार्यालयको दैनिक कामकाज गर्नको लागि समितिको सदस्य तपाईं केशवबहादुर थापालाई २०८१।०२।०९ देखि म कार्यालयमा उपस्थित नभइञ्जेलसम्मका लागि निमित्त अध्यक्षको रुपमा रही कामकाज गर्नुहुनको लागि जिम्मेवारी दिएको छु ।’

जिम्मेवारी पाएका थापा सहारा क्लब पोखराका पूर्व अध्यक्षसमेत हुन् ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width