थापालाई जिल्ला खेलकुद विकास समितिमा नि. अध्यक्षको जिम्मेवारी

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
441333026_371723109220328_5996604962975040400_n

पोखरा । जिल्ला खेलकुद विकास समिति कास्कीको निमित्त अध्यक्षको जिम्मेवारी केशवबहादुर थापाले पाएका छन् ।

समिति अध्यक्ष तोरणबहादुर बानियाँ केही समयको लागि चीन भ्रमणमा जाने भएकोले सदस्य थापालाई उक्त जिम्मेवारी दिइएको हो । ८ जेठमा थमाइएको पत्रमा भनिएको छ, ‘…उपाध्यक्षसँग सम्पर्क नभएकोले मेरो अनुपस्थितिमा यस कार्यालयको दैनिक कामकाज गर्नको लागि समितिको सदस्य तपाईं केशवबहादुर थापालाई २०८१।०२।०९ देखि म कार्यालयमा उपस्थित नभइञ्जेलसम्मका लागि निमित्त अध्यक्षको रुपमा रही कामकाज गर्नुहुनको लागि जिम्मेवारी दिएको छु ।’

जिम्मेवारी पाएका थापा सहारा क्लब पोखराका पूर्व अध्यक्षसमेत हुन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width