लायन्स क्लब अफ पिस सोसाइटीमा कार्की

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०८०
Lions

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीको वर्ष २०२४/०२५ का लागि अध्यक्षमा नरेन्द्रकुमार कार्की निर्वाचित भएका छन् । काहुँमा भएको क्लबको १० औं अधिवेशनले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

प्रथम उपाध्यक्ष फणिन्द्रप्रसाद लामिछाने, द्वितीय उपाध्यक्ष बासुदेव पौडेल, तृतीय उपाध्यक्ष रमेश थापा, सचिव हरिप्रसाद बराल र कोषाध्यक्ष राजकुमार केसी चयन भए ।

Related News

सम्बन्धित समाचार

hero news full width