एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०८०
cpn uml bain elected

अध्यक्षमा निर्वाचित बैनबहादुर अधिकारी क्षेत्री ।

पोखरा । नेकपा एमाले कास्कीको बुधबार सम्पन्न ११ औं अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासीहरु माधव बास्तोला र विवेक त्रिपाठीलाई हराएका हुन् ।  बैनबहादुरले कुल खसेको ९ सय १५ मतमा ५ सय ५१ मत प्राप्त गरेका हुन् । अध्यक्षका प्रत्यासी माधव बास्तोलाले ३ सय ४७ र विवेक त्रिपाठीले १७ मात्र मत ल्याए । जिल्लाको चुनावमा खगराज–पृथ्वीसुव्वा प्यानलका उम्मेदवार प्रतिस्पर्धामा रहँदा पदाधिकारीसहित अधिकांश पदमा खगराज गुटले बाजी मारेको छ ।

हेरौं कसले कति मत ल्याए ? 

Source : Election Committee, CPN UML Kaski

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width