नेपाली टोली जापान प्रस्थान

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
sports.

पोखरा । जापानमा हुने कोपा टोरेरस कप खेल्नका लागि यु–१२ उमेर समूहका टोली त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, टिम म्यानेजरमा बिजी फुटबल एकेडेमीका सञ्चालक किशन गौचन छन् ।

खेलाडीमा कास्कीका विकल भुजेल (लक्षु), सक्षम पौडेल, निशान भण्डारी, बागलुङका रिगेन श्रीष, गोरखाका कर्मा लामा, ललितपुरका सिद्धार्थ राई, पर्वतका विजन बसेल, संकल्प अधिकारी, सिन्धुपाल्चोकका सोजिन तामाङ, काठमाडौंका रोजननारायण श्रेष्ठ, अर्नभ विक्रम शाह र सिन्धुलीका प्रिन्स मोक्तान छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width