सृजना विकास केन्द्रमा विष्णुप्रसाद बराल

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
srijana bikash

पोखरा ।  सृजना विकास केन्द्र, पोखराको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संस्थाको शनिबार ४६ औं साधारण सभा एवं २३ औं अधिवेशनले विष्णुप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । नागरिक अधिकारकर्मी बराल संस्थाका पूर्व अध्यक्ष समेत हुन् ।

प्रथम उपाध्यक्षमा शान्ति शर्मा, द्वितीय उपाध्यक्षमा सुशील बिजुक्छे, महासचिव चन्द्र गिरी, सचिव बालकृष्ण बराल र कोषाध्यक्ष अशोककुमार श्रेष्ठ चयन भए ।

सदस्यमा वीरबहादुर अधिकारी, राजु पौडेल, तुलसीप्रसाद बराल र उर्मिला भट्टराई छन् । रिक्त १ जना मनोनीत हुने छन् । कार्यकाल २ वर्षको हुनेछ ।

सदस्यमा सर्वसम्मत् वीरबहादुर र राजु पूर्व अध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सवमा विज्ञ–कृषक अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । माटो स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव…
  • गण्डकी बोर्डिङ व्यवस्थापनमा ३ मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । गण्डकी बोर्डिङस्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान अध्यक्ष…
  • मगर संघको भित्तोपात्रो विमोचन

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल मगर संघ महानगर समिति आयोजनामा नयाँ वर्ष–२०८१ उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । सो अवसरमा संघद्वारा…
  • बृहत फेदीखोलाको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । बृहत फेदीखोला पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संस्थाले प्रकाशन गरेको भित्तेपात्रो लोकार्पण…
  • फेवातालमा खसेकी महिलाको उद्धार

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । फेवातालमा कायक दुर्घटना हुँदा तालमा खसेकी एक महिलाको सकुशल उद्धार भएको छ । बिहीबार दिउँसो साढे २ बजेतिर…

hero news full width

trending post

ट्रेन्डिङ्ग