सृजना विकास केन्द्रमा विष्णुप्रसाद बराल

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
srijana bikash

पोखरा ।  सृजना विकास केन्द्र, पोखराको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संस्थाको शनिबार ४६ औं साधारण सभा एवं २३ औं अधिवेशनले विष्णुप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । नागरिक अधिकारकर्मी बराल संस्थाका पूर्व अध्यक्ष समेत हुन् ।

प्रथम उपाध्यक्षमा शान्ति शर्मा, द्वितीय उपाध्यक्षमा सुशील बिजुक्छे, महासचिव चन्द्र गिरी, सचिव बालकृष्ण बराल र कोषाध्यक्ष अशोककुमार श्रेष्ठ चयन भए ।

सदस्यमा वीरबहादुर अधिकारी, राजु पौडेल, तुलसीप्रसाद बराल र उर्मिला भट्टराई छन् । रिक्त १ जना मनोनीत हुने छन् । कार्यकाल २ वर्षको हुनेछ ।

सदस्यमा सर्वसम्मत् वीरबहादुर र राजु पूर्व अध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width