पोखरा वडा १३ कार्यालयले घुमायो ज्येष्ठ नागरिक

आदर्श समाज सम्वाददाता
माघ २९, २०८०
6469721d-35fc-4706-9cb9-39427a31440d

पोखरा । पोखरा महानगरपालिका वडा १३ कार्यालयले ज्येष्ठ नागरिक अवलोकन भ्रमण कार्यक्रम गरेको छ ।

शनिबार कार्यालयले आफ्नो वडाका ज्येष्ठ नागरिकलाई विश्व शान्ति स्तुप, विशाल महादेवको मूर्ति अवलोकन तथा केदारेश्वर मन्दिर घुमाएको हो । भ्रमणमा करिब १ सय ८० जनाको सहभागिता थियो ।

ज्येष्ठ नागरिकको सम्मानका लागि वडा कार्यालयले विविध कार्यक्रमअन्तर्गत अवलोकन भ्रमण कार्यक्रम गरेको वडाध्यक्ष किरण बरालले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा साफा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को बोर्ड बैठक, समिति बैठकसहित आइक्यान अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ…
  • पोखरा वडा १२ मा हस्तकला तालिम सुरु

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक…
  • पोखराको भवन मापदण्ड : ५ तलामाथिका घरमा लिफ्ट अनिवार्य

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले नयाँ मापदण्ड सार्वजनिक गरेको छ । २०३१ को भौतिक विकास योजना, २०५५ सालको एकीकृत कार्यमूलक योजना,…
  • पोविवि शिक्षण अस्पताल अनुगमन

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । स्वास्थ्य निर्देशनायलय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलेको नेतृत्वमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको टोलीले पोखरा विश्वविद्यालय शिक्षण…
  • सराङकोटमा कफी खेती तालिम

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटिडले आफ्ना सेयर सदस्यका लागि कफी खेतीबारे…

hero news full width