स्कुल बसले किचेर कास्कीकोटमा ३ वर्षे बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
माघ ५, २०८०
accident

पोखरा । पोखरा २४ को कास्कीकोटमा स्कुल बसले किचेर ३ वर्षे बालकको निधन भएको छ ।

शुक्रबार दिउँसो पौने ३ बजेतिर कास्कीकोटको काउलेस्थित ग१क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले किचेर सोही विद्यालयमा नर्सरी कक्षामा पढ्ने ३ वर्षे समीर कार्कीको निधन भएको हो ।

बसबाट झरेर घरतिर जाँदै गरेका समीरलाई सोही बसले ठक्कर दिएको हो ।

समीरलाई घाइते अवस्थामा मेट्रोसिटी अस्पताल ल्याइएकामा १६ बजेतिर डाक्टरले मृत घोषणा गरेको हो । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

Related News

सम्बन्धित समाचार

  • रामघाटमा हरिबोधनी एकादशी रौनक

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । फूलैफूलको डोली । त्यसभित्र बेरिएको तोरण । त्यसलाई बोक्न बाजागाजा र भजनकीर्तनसहित मानिसको हुल । बाटोभरी नाचगान गर्दै…
  • रुपन्देहीमा रविको इन्कारी बयान

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा उनको नाममा…
  • मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङे, पछिल्लो ३० वर्ष निकै सुनिएको नाम । २० वर्ष गुण्डागर्दीमा र त्यसयता राजनीतिमा…
  • दीपक मनाङे जेल चलान

    आदर्श समाज सम्वाददाता कार्तिक २७, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाका सदस्यसमेत रहेका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) अन्ततः जेल चलान भएका छन् । मंगलबार बिहान काठमाडौँको…
  • रवि लामिछानेलाई रुपन्देही लगियो

    आदर्श समाज सम्वाददाता कार्तिक २७, २०८१
    पोखरा, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ । बिहान…

hero news full width

trending post

ट्रेन्डिङ्ग