पोखरा । पर्यटकीयस्थल लेकसाइडमा कानुनविपरीत मोटरसाइकल तथा स्कुटर भाडामा लगाउनेमाथि प्रहरीले निगरानी बढाएको छ ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको सहयोगमा पोखरा महानगरपालिकाको संयुक्त टोलीले ‘बाइक अन रेन्ट’ लेखिएका करिब ४ दर्जन बोर्डहरु जफत गरेको छ ।
अनुगमनका क्रममा टोलीले लेकसाइडको मुख्य सडकखण्ड तथा भित्री सडकखण्डबाट निजी सवारीसाधन भाडामा लगाउने व्यवसाय सञ्चालन गर्दै आएका करिब ४५ पसल अनुगमन गरी साना ठुला गरी करिब ५५ बोर्डहरु नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल भाडामा लगाई विदेशी पर्यटक ठग्ने गरेको र बढी भाडा असुल गर्ने गरेको गुनासो आउने गरेको थियो ।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१