‘मोटरसाइकल भाडामा’ अंकित बोर्ड जफत

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०८०
board

पोखरा । पर्यटकीयस्थल लेकसाइडमा कानुनविपरीत मोटरसाइकल तथा स्कुटर भाडामा लगाउनेमाथि प्रहरीले निगरानी बढाएको छ ।

यसैक्रममा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको सहयोगमा पोखरा महानगरपालिकाको संयुक्त टोलीले ‘बाइक अन रेन्ट’ लेखिएका करिब ४ दर्जन बोर्डहरु जफत गरेको छ ।

अनुगमनका क्रममा टोलीले लेकसाइडको मुख्य सडकखण्ड तथा भित्री सडकखण्डबाट निजी सवारीसाधन भाडामा लगाउने व्यवसाय सञ्चालन गर्दै आएका करिब ४५ पसल अनुगमन गरी साना ठुला गरी करिब ५५ बोर्डहरु नियन्त्रणमा लिएको हो ।

मोटरसाइकल भाडामा लगाई विदेशी पर्यटक ठग्ने गरेको र बढी भाडा असुल गर्ने गरेको गुनासो आउने गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोयुसापलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०८० अर्पण गरिने भएको छ । भैरव सांस्कृतिक…
  • ५३ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका– १२ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कार्यालय परिसरमा गरिएको कार्यक्रममा ५३ युनिट रगत…
  • पर्यटकलाई दुख दिने ९ जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई…
  • सामुदायिक माटेपानीको रक्तदानमा ६६ युनिट रगत

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा कुल ६६ युनिट…
  • पोखरामा साफा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को बोर्ड बैठक, समिति बैठकसहित आइक्यान अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ…

hero news full width