पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१२, माटेपानीले शनिबार पोखरा–११ स्थित काहुँकोटमा वनभोज आयोजना ग¥यो ।
पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले वनभोजमा भोजमात्र नभई शुभआपसी भेटघाट र समाज सुधारका लागि छलफल हुने बताए । उनले सामुदायिक सेवा केन्द्रले समाजमा विकृति विसंगति ल्याउनेलाई नसियत दिएर सुधार गर्नुपर्ने सुझाव दिँदै कसैका आदेशमा दोषीलाई माफी दिन नहुने तर्क गरे ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ बजगाईं र सामुदायिक सेवा केन्द्र पृथ्वीचोक अध्यक्ष कमलबहादुर श्रेष्ठले पोखरा–१२, सेवा केन्द्रको गतिविधिको प्रशंसा गरे ।
सामुदायिक सेवा केन्द्र पोखरा–१२ का उपाध्यक्ष इन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक वसन्त कोइरालाले स्वागत तथा सहसचिव शिवप्रसाद बरालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१