पोखराको एक होटलमा बास बसेकी तनहुँकी सुकुको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०८०
Death

Representative Image

पोखरा। पाेखरा–८ नागढुंगास्थित एक होटलमा बसेकी एक युवतीको मृत्यु भएको छ । गएराति युनिक होटलमा बसेकी तनहुँ भीमादकी ३८ वर्षीया सुकु विकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराति ७ बजे होटलमा बसेकी सुकुलाई होटल साहुनीले अचेत देखेपछि तत्काल चरक मेमोरियल अस्पताल लगिएको थियो । चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो।

प्रहरीका अनुसार सुकु नागढुंगाकै शिला रेष्टुरेष्टमा २ वर्षदेखि काम गर्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले घटना शंकास्पद भएको भन्दै अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको जनाए । शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

प्रहरी स्रोतका अनुसार घटना केही शंकास्पद रहेको छ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width