भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे शुभ   

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०८०
Tihar

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० ः ५१ बजे शुभ रहेको जनाएको छ ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • आमाको मृत्युले ४ छोरीको बिचल्ली

    नवराज पहाडी श्रावण २, २०८१
    लमजुङ । सुन्दरबजार नगरपालिका–६, खत्रीढाँटी कुडुलेकी एक महिलाको मृत्युपछि ४ जना छोरीहरुको बिचल्ली भएको छ । गरिबीको पीडासँग जँुघ्न नसकी…
  • पाेखराकाे दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरू

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • कास्कीको अन्नपूर्णमा मुस्कानसहितको सेवा

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । आर्थिक वर्षको सुरुवातीसँगै अन्नपूर्ण गाउँपालिकामा मुस्कानसहितको सेवा शुभारम्भ गरिएको छ । ‘मुस्कानसहितको सेवा हामी सबैको प्रतिबद्धता’ नाराका साथ…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…

hero news full width