यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । खाजाघरका नाममा यौनधन्दा चलाउने एक महिला प्रहरीको फन्दामा परेकी छन् ।
पोखराको सिर्जनाचोकमा खाजापसल चलाउँदै आएकी ती महिलाले ३ बालिका र १ जना महिलालाई कामदारको रुपमा राखेर यौनकार्यमा लगाउँदै आएको प्रहरीले जनाएको छ । प्रहरीले खाजाघर सञ्चालक गोरखाको पालुङटार स्थायी घर भएकी ६० वर्षे महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको छ । शुभ अवसर ग्राम संस्थाको सहयोगमा वडा प्रहरी कार्यालय बैदामको ३ जनाको उद्धार गरेको डिएसपी वेद जोशीले जानकारी दिए ।
काराखेतीले बालिका र महिलालाई वेटरको राम्रो काम लगाइदिन्छु भनी लोभ देखाएर बोलाइ यौनजन्य क्रियाकलापमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
केआइइसी वुनलाई फुटबल उपाधि
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
hero news full width
मुख्य समाचार
उदार संविधान, अनुदार नेतृत्व
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०लामाचौर कप भलिबल, महिलातर्फ पुलिसलाई उपाधि, पुरुषको फाइनल भोलि
असाेज १, २०८०