पोखरा । माछापुच्छ्रे २, भुर्जुङखोलास्थित सार्दीखोला बचत तथा ऋण सहकारीले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । यसैबीच सहकारीले माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी तथा सबै वडाका वडाध्यक्षहरु र वडा नम्बर २ का सबै जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष सर्वजीत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिरिधारी आचार्यले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव रामप्रसाद आचार्यले गरेका थिए । सहकारीका १ हजार ५ सय सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१