सार्दीखोलाको रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७९
sardi khola raktadansf

पोखरा । माछापुच्छ्रे २, भुर्जुङखोलास्थित सार्दीखोला बचत तथा ऋण सहकारीले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । यसैबीच सहकारीले माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी तथा सबै वडाका वडाध्यक्षहरु र वडा नम्बर २ का सबै जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष सर्वजीत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिरिधारी आचार्यले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव रामप्रसाद आचार्यले गरेका थिए । सहकारीका १ हजार ५ सय सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग