लेखनाथ उद्योग वाणिज्य संघको रजत स्तम्भ शिलान्यास

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७९
Rajata satambah

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले स्थापनाका २५ वर्षको अवसरमा रजत स्तम्भ शिलान्यास गरिएको छ । संघका अध्यक्ष छत्रधर आत्रेयले बुधबार बिहान संघ परिसरमा रजत स्तम्भ शिलान्यास गरेका हुन् ।

रजत स्तम्भ निर्माण उपसमितिका संयोजक भरतकुमार अधिकारीले रजत स्तम्भको डिजाइनबारे संक्षिप्त जानकारी गराएका थिए । संघका पूर्व अध्यक्ष एवं रजत स्मारिका प्रकाशन उपसमिति संयोजक चतुराखर अधिकारीले रजत स्मारिका प्रकाशनसम्बन्धी भएका प्रगतिबारे जानकारी गराएका थिए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति सदस्य लगायत उपस्थिति रहेको कार्यक्रम सञ्चालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width