पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले स्थापनाका २५ वर्षको अवसरमा रजत स्तम्भ शिलान्यास गरिएको छ । संघका अध्यक्ष छत्रधर आत्रेयले बुधबार बिहान संघ परिसरमा रजत स्तम्भ शिलान्यास गरेका हुन् ।
रजत स्तम्भ निर्माण उपसमितिका संयोजक भरतकुमार अधिकारीले रजत स्तम्भको डिजाइनबारे संक्षिप्त जानकारी गराएका थिए । संघका पूर्व अध्यक्ष एवं रजत स्मारिका प्रकाशन उपसमिति संयोजक चतुराखर अधिकारीले रजत स्मारिका प्रकाशनसम्बन्धी भएका प्रगतिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति सदस्य लगायत उपस्थिति रहेको कार्यक्रम सञ्चालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९