काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै

आदर्श समाज सम्वाददाता
जेठ १, २०७९

पोखरा । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन्।

३७२७ मत गणना हुँदा बालेनले १२५४ मत ल्याएका छन्।

यस्तै मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७८ मत ल्याएका छन्।

नेपाली कांग्रेसबाट मेयर उम्मेदवार सिर्जना सिंहले ७१९ मत प्राप्त गरेकी छन्। मतगणना जारी छ।

Related News

सम्बन्धित समाचार

  • संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    डा.जगन्नाथ रेग्मी पोखरा–१ भीमकालीपाटनमा रहेको विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य हुन् । यो विद्यापीठले झण्डै तीन दशकदेखि संस्कृत विषय केन्द्रित गरी…
  • पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । पुतलीबजार नगर कार्यपालिकाको पहिलो बैठकले शिक्षा ऐन संशोधन गर्ने निर्णय अन्ततः अदालतले कार्यान्वयन नगर्न÷नगराउन आदेश जारी गरेको छ…
  • एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा

    विजय नेपाल असार १५, २०७९
    पोखरा, १५ असार । गण्डकी प्रदेशसभामा बजेटमाथि छलफल रोकेर सत्तागठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै निकासको लागि नेकपा (एमाले) ले…
  • बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय

    आदर्श समाज सम्वाददाता असार १५, २०७९
    पोखरा । पटक–पटक राजनीतिक दाउपेचमा परेर १२ वर्षसम्म निर्माण अन्योलमा रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना बनाउन सरकारले…
  • लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र

    साधन राम्जाली असार १५, २०७९
    म्याग्दी । बेनी–दरबाङअन्तर्गत लाम्पाटा–दरबाङ सडकखण्ड अलपत्र परेको छ । आयोजनाको ठेक्का लिएका निर्माण व्यवसायी बेपत्ता हुँदा जिल्लाको ३ पालिकालाई जोड्ने…

hero news full width