म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार एमालेको प्यानल नै विजयी भएका छन् ।
प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्कलाल दर्जीले २०७ र मंगोल नेशनलका प्रेमकुमार रोकाले २० मत प्राप्त गरेका छन् ।
यस्तै गाउँपालिका अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले ७०७,कांग्रेसका श्रीप्रसाद रोका मगरले ५९७ ,माओवादीका रेशमबहादुर जुग्जालीले २६४ र मंगोलका खमबहादुर रोकाले २१ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ६०५,एमालेकी लक्ष्मीदेबी घर्ति पुनलाई ७१९ ,माओवादीकी गौरी सेन्चुरीलाई २२६ र मंगोलकी धनदेबी बुढालाई २३ मत खसेको छ ।
Related News
सम्बन्धित समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१