म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार एमालेको प्यानल नै विजयी भएका छन् ।
प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्कलाल दर्जीले २०७ र मंगोल नेशनलका प्रेमकुमार रोकाले २० मत प्राप्त गरेका छन् ।
यस्तै गाउँपालिका अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले ७०७,कांग्रेसका श्रीप्रसाद रोका मगरले ५९७ ,माओवादीका रेशमबहादुर जुग्जालीले २६४ र मंगोलका खमबहादुर रोकाले २१ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ६०५,एमालेकी लक्ष्मीदेबी घर्ति पुनलाई ७१९ ,माओवादीकी गौरी सेन्चुरीलाई २२६ र मंगोलकी धनदेबी बुढालाई २३ मत खसेको छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१