६४ प्रतिशत मतदान:निर्वाचन आयोग

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७९
Election Commision Nepal1

पोखरा । स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताए ।
धेरै मतदाता भएको ठाउँम अपेक्षा विपरीत कम मात्र मत खसेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • प्रकाशकीय : हामी डगमगाएका छैनौं

    कृष्णप्रसाद बास्तोला, अध्यक्ष/प्रधान सम्पादक वैशाख १, २०८१
    आदर्श समाज राष्ट्रिय दैनिक आजबाट २९ वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका तर्फबाट…
  • गण्डकीको वर्ष ८० : प्रदेश तहमाथि प्रश्न थपिएको वर्ष

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । विकास खर्च कमजोर छ । प्रदेशलाई बलियो बनाउन चाहिने कानुन अझै बनिसकेका छैनन् । सेवा प्रवाह जनमैत्री हुन…
  • सम्भावनाले भरिपूर्ण गैंडाकोट

    आनन्द पोखरेल वैशाख १, २०८१
    गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्लाबाट टुक्रिएर बनेको पूर्वतर्फको खण्ड हो । साविकको नवलपरासी जिल्लाबाट नयाँ जिल्ला बनेको…
  • धार्मिक पर्यटनको गन्तव्य गैंडाकोट

    प्रेम क्षेत्री वैशाख १, २०८१
    नेपालको मध्यभागमा पर्ने नवलुरको गैंडाकोट नगरपालिका धार्मिक हिसाबले महत्वपूर्ण छ । गैंडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै छन् । गैंडाकोट नगरपालिकामा…
  • दुवै पक्षले जित महसुस गर्नेगरी विवाद मिलाउँछौं

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    नेपालमा न्यायसम्पादनको अधिकार ३ तहका अदालतमा रहे पनि नेपालको संविधान २०७२ र कानुनले केही न्यायिक अधिकार स्थानीय तहलाई समेत दिएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग