६४ प्रतिशत मतदान:निर्वाचन आयोग

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७९
Election Commision Nepal1

पोखरा । स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताए ।
धेरै मतदाता भएको ठाउँम अपेक्षा विपरीत कम मात्र मत खसेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width