शीतलादेवी सहकारीको क्यालेन्डर

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
sitaladevi sahakari photo2

पोखरा । शीतलादेवी बहुउद्देश्यीय सहकारी संस्थाले प्रकाशन गरेको क्यालेन्डर विमोचन गरिएको छ । शीतलादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ समाजसेवी टीकाबहादुर कार्कीले क्यालेन्डरको विमोचन गरे । उनले सहकारी सञ्चालन गर्नु आफैंमा चुनौती रहेको बताउँदै सम्पूर्ण सञ्चालक सदस्यहरु एकजुट भएर सहकारी अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । कोन सहकारीका सचिव शान्ताकुमार श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत र सचिव राजु श्रेष्ठले सञ्चालन गरेका थिए । सहकारीको लेखा समिति सदस्य कञ्चन कार्कीले सहकारीको सिद्धान्त वाचन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • कलश सहकारीमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । कलश बचत तथा ऋण सहकारीले नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा क्यालेन्डर लोकार्पण कार्यक्रम गरेको छ ।…
  • इपिएसबारे सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैदेशिक रोजगार विभाग (इपिएस) कोरिया शाखा आयोजनामा पोखरामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविका र कोरियामा रहेका ब्यक्तिका परिवारसँग अन्तक्र्रिया…
  • आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रबार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width

trending post

ट्रेन्डिङ्ग