शीतलादेवी सहकारीको क्यालेन्डर

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
sitaladevi sahakari photo2

पोखरा । शीतलादेवी बहुउद्देश्यीय सहकारी संस्थाले प्रकाशन गरेको क्यालेन्डर विमोचन गरिएको छ । शीतलादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ समाजसेवी टीकाबहादुर कार्कीले क्यालेन्डरको विमोचन गरे । उनले सहकारी सञ्चालन गर्नु आफैंमा चुनौती रहेको बताउँदै सम्पूर्ण सञ्चालक सदस्यहरु एकजुट भएर सहकारी अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । कोन सहकारीका सचिव शान्ताकुमार श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत र सचिव राजु श्रेष्ठले सञ्चालन गरेका थिए । सहकारीको लेखा समिति सदस्य कञ्चन कार्कीले सहकारीको सिद्धान्त वाचन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width