मानवअधिकार तथा शान्ति समाजको भित्तेपात्रो विमोचन

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७९
human right

पोखरा । मानवअधिकार तथा शान्ति समाज कास्कीले लोकतन्त्र दिवस सन्दर्भमा निर्वाचन आचारसंहितासम्बन्धी प्रशिक्षण एवं नयाँ वर्षको भित्तेपात्तो विमोचन गरेको छ ।

प्रदेश निर्वाचन अधिकृत हुमनाथ पराजुलीले भित्तेपात्रो विमोचन गर्दै निर्वाचन आचारसंहितासम्बन्धी सहजीकरण गरेका थिए ।

समाजका सभापति तीर्थराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सूर्यप्रसाद ढकाल र पत्रकार श्याम कुँवरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भित्तेपात्रो प्रकाशन समिति संयोजक झलकप्रसाद तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सावित्री शर्माले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width