मानवअधिकार तथा शान्ति समाजको भित्तेपात्रो विमोचन

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७९
human right

पोखरा । मानवअधिकार तथा शान्ति समाज कास्कीले लोकतन्त्र दिवस सन्दर्भमा निर्वाचन आचारसंहितासम्बन्धी प्रशिक्षण एवं नयाँ वर्षको भित्तेपात्तो विमोचन गरेको छ ।

प्रदेश निर्वाचन अधिकृत हुमनाथ पराजुलीले भित्तेपात्रो विमोचन गर्दै निर्वाचन आचारसंहितासम्बन्धी सहजीकरण गरेका थिए ।

समाजका सभापति तीर्थराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सूर्यप्रसाद ढकाल र पत्रकार श्याम कुँवरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भित्तेपात्रो प्रकाशन समिति संयोजक झलकप्रसाद तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सावित्री शर्माले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width